Sat, 30 May, 2020


घरमै इन्जोय गरिरहेकी छिन् अमिषा पटेल
फरकधार / जेठ ४, २०७७

कोरोनाभाइरसका कारण भएको लकडाउनका कारण अहिले सबै घरमा नै बस्न बाध्य भएका छन् । बलिउड अभिनेता तथा अभिनेत्रीलाई कुनै फरक पर्ने कुरा नै भएन ।



अब बलिउडका कलाकारहरुले चाहिँ आफ्ना फ्यानहरुलाई सामाजिक सन्जालमा अनेक भिडियो र फोटो पोस्ट गरेर रमाइलो चाहिँ दिइरहेका छन् । यही क्रममा जोडिएकी छिन्, अमिषा पटेल पनि ।

उनले एउटा भिडियो सामाजिक सन्जालमा राखेकी छिन् जसले अहिले भारतमा निकै चर्चा पाएको छ । 

यसअघि अमिषा फिल्म भैयाजी सुपरहिटमा देखिएकी थिइन् ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्