धनकुटा जिल्ला अस्पतालमा मात्र थपिए पाँच कोरोना संक्रमित, नेपालमा अब ४०७ संक्रमित

मंगलबार अबेर रातिको सूचनाअनुसार धनकुटा जिल्ला अस्पतालमा मात्र पाँच जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । 

त्यहाँ कार्यरत एक प्रहरी र चार स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण देखिएको हो । दुई जना हेल्ट असिस्टेन्ट र एक नर्स र नर्सका श्रीमानमा कोरोनाभाइरस संक्रमण देखिएको हो । 

योसँगै नेपालमा अब कोरोनाभाइरस संक्रमितको संख्या ४ सय ७ जना पुगेको छ । 





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार २२:१४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया