बैतडीमा थुनुवा युवामा देखियो कोरोना

शुक्रबार बैतडीमा एक युवामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । ती युवा २२ वर्षका भएका र उनी जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेको खुलेको छ । 

योसँगै अब बैतडी जिल्ला प्रहरी कार्यालय नै सिल गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत सबै जनालाई क्वारेन्टाइनमा राखिने भएको छ । उनीहरुको पनि परीक्षण गरिने बताइएको छ ।

यी युवालाई प्रहरीले १५ वैशाखमा कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको थियो । उनी ६ चैतमा भारतबाट आएका थिए ।





  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार १७:४८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया