कोरोनाभाइरसः कुन चार देशमा बढ्दो छ मृत्यु रफ्तारमा ?

डिसेम्बरमा पहिलो पटक मानिसमा देखिएको कोरोनाभाइरसका कारण अहिले विश्व आक्रान्त परेको छ । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४० हजारभन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् । 

यसमा सबैभन्दा बढी अमेरिकामा झन्डै एक लाखले ज्यान गुमाइसकेका छन् । 

चीनपछि युरोपका विभिन्न देशमा देखिएको कोरोनाको प्रकोप अब ब्राजिल, रुस, मेक्सिको र पेरुमा बढ्दो छ । ब्राजिलमा अहिले दैनिक एक हजारभन्दा बढीले ज्यान गुमाउन थालेका छन् । 

रुस, मेक्सिको र पेरुमा दैनिक सयभन्दा बढीको ज्यान जान थालेको छ ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार २०:४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया