टोखाका संक्रमित ज्योतिषी

आज कोरोनाभाइरस पुष्टि भएका टोखाका दुई संक्रमितमध्ये एक जना ज्योतिषी भएको खुलेको छ । 

स्वास्थ्य मन्त्रालयले टोखा ६ मा आज दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको थियो । यीमध्ये एक जना ज्योतिषी भएको खुलेको हो ।

टोखाका अर्का संक्रमित किराना पसले हुन् । उनले केही दिनअघिसम्म पनि किराना पसल खोलिरहेका थिए ।





  • प्रकाशित मिति : जेठ १२, २०७७ साेमबार १४:३५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया