तौलिहवाकी स्टार्फ नर्सले जितिन् कोरोनाभाइरस

स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुमा एक स्वास्थ्यकर्मीले कोरोनाभाइरस जितेकी छिन् । उनी स्वास्थ्यकर्मी भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् । 

उनी एक अस्पतालमा कार्यरत थिइन् । १५ दिनअघि कोरोना परीक्षणमा उनमा संक्रमण भएको पुष्टि भएको थियो ।





  • प्रकाशित मिति : जेठ १२, २०७७ साेमबार १७:१५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया