Tue, 07 Jul, 2020


तौलिहवाकी स्टार्फ नर्सले जितिन् कोरोनाभाइरस
फरकधार / जेठ १२, २०७७

स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुमा एक स्वास्थ्यकर्मीले कोरोनाभाइरस जितेकी छिन् । उनी स्वास्थ्यकर्मी भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् । 



उनी एक अस्पतालमा कार्यरत थिइन् । १५ दिनअघि कोरोना परीक्षणमा उनमा संक्रमण भएको पुष्टि भएको थियो ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्