कृषि क्षेत्रमा ठूलो रोजगारी सिर्जना गरिन्छः प्रधानमन्त्री ओली

कोरोना महामारीका कारण अहिले ठप्प भए पनि सरकारले कृषि क्षेत्रलाई विशेष ध्यानमा राखेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

उनले अब कृषि कार्य गर्न पनि अनुरोध गरेका छन् । यस्तो गर्दा पनि सामाजिक दूरी कायम राख्नु पर्ने उनले बताएका छन् । 

उनले सरकारले नीति तथा कार्यक्रममा पनि कृषिबारे उल्लेख गरिएको बताएका छन् ।





  • प्रकाशित मिति : जेठ १२, २०७७ साेमबार १७:४६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया