आगामि वर्ष फोर जी सेवा देशव्यापी विस्तार गरिने

सरकारले आगामि आर्थिक वर्षभित्र फोर जी सेवा देशभर दिने योजना बनाएको छ । 

बिहीबार आर्थिक वर्ष २०७७–७८ वर्षका बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यो जानकारी दिएका हुन् । 

उनले भने, ‘सूचना प्रविधि, दूरसन्चार र विद्यमान ब्रोडव्याण्ड नीति परिमार्जन गर्दै फाइबर टु होम प्रबिधिबाट स्तरीय र भरपर्दो ब्रोडब्यान्ड इन्टरनेट सेवा २ वर्ष भित्र सबै स्थानमा पुर्याइनेछ ।’ उनले थपेका छन्, ‘आगामि वर्ष फोर जी सेवा देशव्यापी विस्तार गरिने छ।’





  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार ०:३२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया