शुक्रबार नेपालमा थपिए १७० काेराेना संक्रमित

नेपालमा शुक्रबार काेराेनाभाइरस संक्रमितकाे संख्या १७० ले बढेकाे छ । यीमध्ये १६५ जना पुरुष हुन् भने ५ जना महिला हुन् ।

शुक्रबार पहिलाे पटक म्याग्दीमा पनि काेराेनाभाइरस संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले याे जानकारी दिएका हुन् । 

याेसँगै नेपालमा काेराेनाभाइरस संक्रमितकाे संख्या १ हजार २ सय १२ जनामा काेराेना संक्रमण भएकाे छ । नेपालमा अब ५२ जिल्लामा काेराेनाभाइरस संक्रमण फैलिइएकाे छ ।

नेपालमा अब ६ जनाकाे काेराेनाभाइरसका कारण मृत्यु भएकाे छ ।

 





  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार १६:३१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया