विप्लव समूहकी पोलिटब्युरो सदस्य उमा भुजेल पक्राउ

गोरखा– प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकी पोलिटब्युरो सदस्य उमा भुजेललाई पक्राउ गरेको छ । उनी कैलालीमा पक्राउ परेकी हुन् । 

भुजेललाई जिल्ला प्रहरीकार्यालय कैलालीबाट मंगलबार गोरखा अड्डासार गरिएको छ । भुजेलविरुद्ध यसअघि नै सार्वजनिक शान्तिविरुद्धको मुद्दा दर्ता भइसकेको थियो ।

उनीविरुद्ध आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ २१, २०७७ बुधबार १४:६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया