कोरोना पोजेटिभ पाइएकी बलिउडकी यी अभिनेत्री

भारतमा टिभीमा निकै चर्चा कमाएकी ये रिश्ता क्या कहलाता हैकी अभिनेत्री मोहिना कुमारी सिंह कोरोनाभाइरस संक्रमित भएकी छिन् । केही दिनअघि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । 

त्यसपछि उनी अस्पतालमा भर्ना भएकी थिइन् । सामाजिक सन्जालमा उनले आफ्नो स्वास्थ्यबारे बारम्बार अपडेट गरिरहेकी छिन् । 

अब उनले आफू अस्पतालबाट घर फर्किएको बताएकी छिन् । तर, उनी अझै पनि कोरोना पोजेटिभ छिन् । 

‘म घर आएकी छु, तर अझै कोरोना पोजेटिभ छु,’ उनले सामाजिक सन्जालमा लेखेकी छिन्, ‘आइसोलेसनमा बसेकी छु, मलाई थाहा छ, म अझै केही दिन कोरोनासँग लड्नेछु ।’





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार ८:२२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया