थप ४ सय २५ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या ५७६०

काठमाडौं– नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्ममा नेपालमा कुल संक्रमितको संख्या ५७६० पुगेको छ ।

हालसम्म कोरोना संक्रमण भई उपचाररत ९ सय ७४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।  

आइतबार मात्रै ६ जना डिस्चार्ज भएका छन् ।





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार १६:३५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया