डडेलधुरा अस्पतालमा कार्यरत नर्समा कोरोना संक्रमण पुष्टि

धनगढी– डडेलधुरा अस्पतालमा कार्यरत ३३ वर्षीया नर्समा संक्रमण पुष्टि भएको छ । 

शनिबार संक्रमण पुष्टि भएका २४ जनामध्ये एकजना स्टाफ नर्स भएको खुलेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जगदीशचन्द्र विष्टले जानकारी दिएका हुन् । 

अस्पतालमा कार्यरत केही स्वास्थ्यकर्मीको आरडिटी पोजेटिभ आएको छ । ११ जना चिकित्सक र स्वास्थयकर्मीको रिपोर्ट आउन बाँकी छ ।

कोरोना संक्रमितहरुको उपचार भइरहेका अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी जोखिममा देखिएका छन् । 





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार १६:४३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया