सुशान्तको मुम्बईमा भयो अन्तिम संस्कार

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम संस्कार मुम्बईमा भएको छ । सोमबार उनको अन्तिम संस्कार यात्रामा टिभी तथा फिल्मी क्षेत्रका केही सेलेब्रिटीहरु सामेल भएका थिए । 

उनको अन्तिम संस्कारमा रिया चक्रवर्ती, श्रद्धा कपुर, कृति सेनन, विवेक ओवरायलगायतका कलाकार पुगेका थिए । 

तर, लकडाउनका कारण सबैजना एक ठाउँमा भेला हुन पाएका थिएनन् । 

उनको परिवार पनि उनको अन्तिम संस्कारका लागि पटनाबाट मुम्बई पुगेको थियो ।





  • प्रकाशित मिति : असार १, २०७७ साेमबार २२:२५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया