पहिरोले नारायणगढ मुग्लिङ सडकखण्ड अवरुद्ध
फाइल तस्वीर ।

नारायणगढ मुग्लिङ सडकखण्डको कालीखोलामा पहिरो गएको छ ।  पहिरोका कारण सडक दुई तर्फी नै अवरुद्ध भएको छ । 

चितवनको जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका ६ मा रहेको कालीखोलामा आज विहान पहिरो गएको हो । 

पहिरो पन्छाउने काम सुरु भइसकेको छ । पहिरो हटिसकेपछि फेरि सवारी साधन चल्न सक्ने बताइएको छ।





  • प्रकाशित मिति : असार ३, २०७७ बुधबार ७:५६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया