सिद्धार्थ शुक्लाले सर्टलेस फोटो सेयर गरेपछि

रियालिटी सो बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाले अहिले लकडाउनका कारण आफ्नो जिम दैनिकी मिस गरिरहेको बताएका छन् । तर, पनि उनले शारीरिक सुगठनलाई चाहिँ विशेष प्राथमिकता दिएकै छन् ।

अनि उनले अहिले इन्स्टाग्राममा एउटा तस्वीर सेयर गरेका छन् । अनि यसको क्याप्सनमा उनले लेखेका पनि छन्– हो, मलाई जिमको याद आइरहेको छ । 

सिद्धार्थको यो तस्वीरलाई मानिसहरुले निकै मन पराएका छन् । उनीहरुले यसलाई जमेर लाइक पनि गरिरहेका छन् । 





  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार ८:५६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया