सुदूरपश्चिममा थप १९५ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली– सुदूरपश्चिम प्रदेशमा थप १९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आउने मानिसको संख्या धेरै भएका कारण यो प्रदेशमा कोरोना संकट दिनानुदिन बढ्दो छ । 

आइतबार धनगढीमा रहेको प्रादेशिक प्रयोगशाला, राष्टि«य जनस्वास्थ्य प्रयोगशाला, त्रिभुवन शिक्षण अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा १९५ जनामा कोरोना संक्रमित भेटिएका हुन् ।

योसँगै सुदूरपश्चिम​मा संक्रमितको संख्या २३०९ पुगेको छ ।





  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार २०:५७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया