सर्लाहीमा कांग्रेस र नेकपा कार्यकर्ताबीच कुटाकुट

सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपमा केही युवाहरु घाइते भएका छन् । 

झडपमा गोलीसमेत चलेको बताइएको छ । तर, प्रहरीले झडप भएको स्वीकार गरे पनि गोली चलेको अहिलेसम्म बताएको छैन ।

गोलीको छर्रा लागेर घाइते भएका केहीलाई अस्पतालमा लगिएको छ । घटना भएको ठाउँमा प्रहरी र सशस्त्र प्रहरी पुगेको छ । सामान्य विवादबाट सुरु भएको झगडाले त्यहाँ उग्ररुप लिएको बताइएको छ ।





  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार ४:१०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया