अमेरिकी नाैसेनाकाे चीनमाथि चर्काे आक्रमण

अमेरिकी सेनाले चिनियाँ पत्रिका ग्लोबल टाइमसको एक रिपोर्टलाई आधार मान्दै चीनमाथि आक्रमण गरेको छ । ग्लोबल टाइम्सको समाचारमा चीनसँग अहिले एन्टी एयरक्राफ्ट बाहक हतियार भएकाले चिनियाँ सेनाले दक्षिणी चिनियाँ सागर पूरै कब्जामा लिएको उल्लेख गरेको थियो । 

अमेरिकी नौसेनाले चाहिँ अब यसमा प्रतिक्रिया दिँदै यसबाट आफूहरु नडराएको जनाएको छ ।

ग्लोबल टाइम्सले यो समाचारलाई ट्विटरमा पनि सेयर गरेको थियो । ट्विटरमा लेखिएको थियो, ‘दक्षिणी चिनियाँ सागर अब पूरै एलपिएको नियन्त्रणमा छ ।’

यसलाई प्रतिक्रिया दिँदै अमेरिकी नौसेनाका एक अधिकारीले लेखेका छन्, ‘दक्षिणी चिनियाँ सागरमा अहिले पनि अमेरिकी नौसेनाका दुई विमान उपस्थित् छ । र, उनीहरु डराएका छैनन् ।’





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १०:१२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया