नेपाल एयरलाइन्सका १४ उडान कर्मचारीमा कोरोना संक्रमण, संक्रमित हुनेमा ३ पाइलट पनि

नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा तीन पाइलट पनि छन् ।

अन्य ११ जना क्याविन क्रु रहेको नेपाल वायुसेवा निगमका एक कर्मचारीले बताए । कोरोना पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेका छन् ।
 





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १४:५८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया