वामदेव गौतम गएनन् प्रचण्ड निवास

केही दिन यता देखिएको नेकपाको शक्ति संघर्षमा वामदेव गौतमले विचार फेरेको हुनसक्ने अनुमान अब बाहिर आएका छन् । आज विहान खुमलटारमा भएको छलफलमा उनी अनुपस्थित भएपछि नेकपा उपाध्यक्ष गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्न लागेको हुनसक्ने अनुमान हुन थालेका छन् । 

आज विहान हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सम्झौताबारे बिफ्रिङ गर्न प्रचण्डले नेकपाका केही नेताहरुलाई खुमलटारमा बोलाएका थिए । खुमलटार पुगेका नेताहरुमा नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत थिए । 

तर, उपाध्यक्ष गौतम यो बैठकमा सहभागी भएनन् । 





  • प्रकाशित मिति : साउन ४, २०७७ आइतबार १५:१६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया