सौराहाका होटल आजबाट खुले
फाइल तस्बिर

चितवनको पर्यटकीय क्षेत्र सौराहाका होटल आजबाट सन्चालनमा आएका छन् । लकडाउनका कारण चार महिनासम्म त्यहाँका होटल बन्द थिए ।

सरकारले साउन १५ गतेदेखि विशेष सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने निर्णय गरेपछि क्षेत्रीय होटल संघ सौराहाले आजबाट होटलहरु सञ्चालन गर्ने निर्णय गत मंगलबार नै गरेको थियो ।

आन्तरिक पर्यटक भित्राउन र सौराहा खुल्दैछ भन्ने सन्देश दिन गत शनिबार व्यवसायीले साइकल ¥यालीसमेत निकालेका थिए ।

सौराहामा ११० होटल सञ्चालनमा छन् ।





  • प्रकाशित मिति : साउन १५, २०७७ बिहीबार १०:४४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया