‘सुन’ प्रकरणका तीन आरोपी पक्राउ

काठमाडौंबाट १५ किलो ‘सुन’ भनेर बरामद भएकोे पहेँलो धातुसम्बन्धी प्रकरणमा संग्लग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले जिप्रका नवलपरासी पूर्वको समन्वयमा उनीहरुलाई दुम्कीबासबाट आज पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया रहेका छन् ।
 





  • प्रकाशित मिति : साउन १५, २०७७ बिहीबार १२:५१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया