आन्तरिक राजश्व कार्यालय आइसोलेसन सेन्टर
फरकधार / १६ साउन, २०७७

आन्तरिक राजश्व कार्यालय नेपालगन्ज अब आइसोलेस सेन्टरमा परिवर्तन भएको छ । एकै दिन धेरै कर्मचारीलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएसँगै बाँकेको आन्तरिक राजश्व कार्यालयलाई नै आइसोलेसन सेन्टर बनाइएको हो ।



अहिले यो कार्यालयमा १२ जना कोरोनाभाइरस संक्रमितलाई राखिएको छ ।

योसँगै अब बाँकेमा ४ सय ३७ जनालाई कोरोनाभाइरस संक्रमण देखिएको छ । त्यहाँ अहिले कम्तिमा पनि १ सय १६ जना क्वारेन्टिनमा छन् ।

  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार १२:४१:५८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया