पहिरोले पुरिँदा गुल्मीमा आमा र तीन नाबालकको मृत्यु
फरकधार / १६ साउन, २०७७
प्रतिकात्मक तस्वीर

अविरल वर्षापछि आएको पहिरोले पुरिँदा गुल्मीको रुरुक्षेत्र ५ आँटीपाटामा विना माझी र ३ नाबालकको मृत्यु भएको छ । 



परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्विट गर्दै यो जानकारी दिएका छन् ।

त्यहाँ प्रहरी र स्थानीयले अब उद्धार कार्य सुरु गरेका छन् ।

  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार २२:२०:४८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया