सिन्धुपाल्चोक पहिरोः मृत्यु हुनेको संख्या २४ पुग्यो

चौतारा– सिन्धुपाल्चोकको जुगलमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २४ पुगेको छ । 

सोमबारसम्ममा २२ जनाको शव भेटिएकामा मंगलबार थप दुईजनाको शव भेटिएको हो । मंगलबार ७२ वर्षीया श्रीमाई दोङ र ८७ वर्षीया धनलक्ष्मी दोङको शव भेटिएको हो । 

पहिरोमा अझै १५ जना बेपत्ता छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खोजी जारी राखेको छ । 





  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार १६:३२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया