पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । 

२४ घण्टामा पर्सामा तीन र बुटवल र ललितपुरमा दुई–दुई, बाँके तथा पोखरामा एक–एकजनाको मृत्यु भएको हो । 

अहिलेसम्म १९ हजार ५ सय ४ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म ६ लाख ३५ हजारको पिसिआर परीक्षण भएकोमा ३४ हजार ४ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।

  





  • प्रकाशित मिति : भदौ ११, २०७७ बिहीबार १६:२३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया