पूजा शर्मा र पल शाहको ‘पहिलो पटक भेट हुँदा’ मा रोमान्स

नायिका पूजा शर्मा र नायक पल शाह फिचर्ड ‘पहिलो पटक भेट हुँदा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गरिएको यो गीतमा सरोज ओली र रचना रिमालको स्वर रहेको छ । दिनेश थपलियाको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत भरेका हुन् । 

पल र पूजाले रोमान्स गरेको यो भिडियोलाई कविराज महतराजले निर्देशन गरेका हुन् भने नवराज उप्रेतीले छायांकन गरेका हुन् । 

त्यसैगरी, भिडियोमा अमन मानन्धरको सम्पादन छ ।     

गीतको भिडियो हायात होटलको परिसरमा छायांकन गरिएको छ ।

 





  • प्रकाशित मिति : भदौ ११, २०७७ बिहीबार १८:२७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया