पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु
फाइल फोटो

कोरोना संक्रमणबाट पोखरामा एक महिलाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ७३ वर्षीय महिलाको मृत्यु पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जानकारी दिएको छ। 

अस्पतालले मंगलबार दिउँसो निकालेको विज्ञप्ति अनुसार कोरोना पुष्टि भएपछि सोमबार अस्पताल भर्ना भएकी थिइन् । पोखरा महानगरपालिका–१० निवासी उनको आईसीयूमा उपचारत अवस्थामा मंगलबार दिउँसो  ३ः ५० मृत्यु भएको हो। 





  • प्रकाशित मिति : भदौ २३, २०७७ मंगलबार १७:५५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया