काठमाडाैंमा भूकम्पकाे चर्काे धक्का महसुस

काठमाडाैंमा भूकम्पकाे चर्काे धक्का महसुस भएकाे छ । 

बुधबार विहान ५ बजेर १९ मिनेट जाँदा शक्तिशाली भूकम्पकाे धक्का महसुस भएकाे हाे । छिमेकी जिल्लामा पनि भूकम्पकाे धक्का महसुस भएकाे छ । यसबारे थप विवरण आउन बाँकी छ ।

  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्र भएर बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको हो ।





  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार ५:२३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया