बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

बिहीबार बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका–१ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । 

भदौ २९ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका उनमा ज्वरो र श्वासप्रश्वासको समस्या थियो । 

ती पुरुषमा गत भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टिपछि उनलाई भेरी अस्पताल रिफर गरिएको थियो ।





  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार १९:२१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया