डा. केसीको जीवनरक्षाको माग गर्दै प्रधानमन्त्रीलाई युथ कांग्रेसको ज्ञापनपत्र

मेडिकल शिक्षामा सुधारको माग गर्दै जुम्लामा १९औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै युथ कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

सो संस्थाले आइतबार एक विज्ञप्ति जारी गरेर देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जानकारी दिएको हो ।

युथ कांग्रेसले डा. केसीका मागमा ऐक्यबद्धता जनाउँदै यथाशीघ्र डा. केसीको माग पूरा नगरे चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।  ​​





  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार १९:५३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया