भारत र चीनबीच लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी)मा सेनाबीच भएको तनाव कम गर्ने सहमति भएको छ ।
यी दुवै देशका सेनाबीच भएको वार्ताले यो सहमति निकालेको हो । यी दुई देशका सेनाले त्यहाँ अब धेरै सेना तैनाथ नगर्ने सहमती निकालेका हुन् ।
यसअघि यही क्षेत्रमा दुवै देशले सेना बढी तैनाथ गर्ने होड गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।