कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई २५ लाखको बिमा

सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको स्वास्थ्य बिमा गर्ने भएको छ । 

सरकारले महामारीका वेला पनि उपचारमा खटिएका चिकित्सक, नर्स, कर्मचारी, सरसफाइकर्मीलगायतको २५ लाख रुपैयाँको बिमा गर्ने भएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोना रोकथाममा प्रत्यक्ष रुपमा संलग्न चिकित्सक स्वास्थ्यकर्मी कर्मचारीको बिमा गर्ने निर्णय गरेको हो । 

जसअनुसार साउन १ गतेदेखि लागू हुनेगरी २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा हुनेछ । 





  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार २०:४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया