२० प्रतिशत भारतीयलाई जुलाई अन्तिमसम्म कोरोना भ्याक्सिन

विश्वमा कोरोनाभाइरसबाट प्रभावित अधिकांश देशमध्ये एक हो, भारत । अब भारतमा कोरोनाभाइरसको भ्याक्सिन आएकै खण्डमा पनि सबैलाई कसरी उपलब्ध गराउने भन्ने विषयमा छलफल सुरु भएको छ । 

यसका लागि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले राज्यहरुसँग सल्लाह पनि मागेको छ । 

भारतका स्वास्थ्यमन्त्री डा. हर्षवर्धनले आइतबार भारत सरकारले जुलाई २०२१ सम्ममा ५० करोडसम्म भ्याक्सिन भारतमा उपलब्ध हुनसक्ने बताएका छन् । 

यसको अर्थ हो जुलाई अन्तिमसम्म भारतमा २० प्रतिशत नागरिकले कोरोनाभाइरस भ्याक्सिन पाउने छन् ।





  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार १२:१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया