अजय देवगनका भाइ अनिल देवगनको निधन

भारतीय अभिनेता अजय देवगनका भाइ अनिल देवगनको निधन भएको छ ।

अजयले आफ्ना भाइ अनिल देवगनको निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । 

भाइको असामयिक निधनले आफ्नो परिवार दुःखमा रहेको अजयले उल्लेख गरेका छन् ।

उनलाई सदैव स्मरण गरिरहने उल्लेख गर्दै उनले अनिलको आत्माको चिरशान्तिका लागि प्रार्थना गर्न सबैलाई अपिल गरेका छन् ।





  • प्रकाशित मिति : असोज २०, २०७७ मंगलबार १७:९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया