सुनको मूल्य स्थिर


बिहीबार सुनको मूल्य प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ। बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो । छापावाल सुनको मूल्य स्थिर रहँदा तेजाबी सुनको मूल्य पनि कुनै हेरफेर आएको छैन । तेजाबी सुन आजका लागि ९४ हजार कायम भएको छ ।  

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८९५ अमेरिकी डलरमा कायम छ। 





  • प्रकाशित मिति : असोज २९, २०७७ बिहीबार १२:९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया