आइसोलेसनबाट हिसिलाको कवितात्मक ट्विट : बाबुरामसँग मिलेर जीवनमा धेरै लडाइँ लडियाे, अहिले काेभिड-१९ सँग पनि सँगै लड्दै छाैँ

कोरोना संक्रमण भएर आइसोलेसनमा बसेकी पूर्वमन्त्री हिसिला यमीले आफू र आफ्ना पति डा. बाबुराम भट्टराईले जीवनमा विभिन्न संघर्ष सँगसँगै गरेको भन्दै कवितात्मक ट्विट गरेका छन् । 

पूर्वप्रधानमन्त्री डा. भट्टराईसँगको पुरानो तस्बिर सार्वजनिक गर्दै उनले आफूहरुले सडक संघर्षदेखि कोभिड–१९को संक्रमणसँग सँगसँगै लडिरहेको बताएकी छिन् । 

उनले आफूहरुले जनयुद्धमा सँगै लडेको, सँगै मन्त्री भएको र प्रचण्डको निरंकुशताविरुद्ध पनि सँगै लडेको स्मरण गरेकी छन् ।  

यस्तो छ उनको ट्विट :





  • प्रकाशित मिति : कात्तिक ११, २०७७ मंगलबार १९:२४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया