सुस्त मनस्थितिकी युवती बलात्कार गर्ने दुई पक्राउ
साङ्केतिक तस्वीर

उदयपुरमा सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार गर्ने दुई युवा पक्राउ परेका छन् । 

उनीहरुले १२ कार्तिमा युवतीलाई अटोमा लगेर बलात्कार गरेका थिए । पक्राउ पर्नेहरु ३२ वर्षका अल्लाह र २५ वर्षका मोहम्मद रहेका छन् । 

प्रहरीका अनुसार उनीहरुलाई बिहीबार दिउँसो पक्राउ गरिएको हो ।

उनीहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १२:२९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया