राम्रो सोचे राम्रै हुन्छ पूर्णिमाको रात...

शरद पूर्णिमाको अघिल्लो दिन शुक्रबार ललितपुरको भौँसीपार्टीबाट देखिएको चन्द्रमा । आश्विन शुक्ल पक्षको पूर्णिमालाई कोजाग्रत पूर्णिमा भनिन्छ । आजको रात जागा बसे धनधान्य प्राप्त हुने जनविश्वास पाइन्छ । 

राणा शासनकालमा यही पूर्णिमाको दिनबाट जुवा फुक्का गर्ने चलन थियो । 

पौराणिक कथनअनुसार पूर्णिमाको यो रात को जागा बसेको छ भनेर लक्ष्मीले हेर्ने र जागा बसेकालाई धन दौलतले परिपूर्ण बनाइदिन्छिन् ।  





  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १९:४२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया