नतिजा बाइडेनको पक्षमा ढल्किएपछि आत्तिन थाले ट्रम्प

मत परिणाम बाइडेनको पक्षमा जान थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आत्तिन थालेका छन् । उनले यसलाई आश्चर्यजनक र यसलाई  ऐतिहासिक गल्ती भनेका छन्। 

उनले बुधबार राति(अमेरिकी समय बुधबार बिहान) ट्विट गर्दै नपत्याउँदो तरिकाले डेमोक्राटिक उम्मेदवारको मत बढेको उनको तर्क छ । ‘गएराति सम्म मेरा प्रमुख राज्यहरुमा मैले स्पष्ट रुपमा अग्रता बनाएको थिएँ’ ट्रम्पले भनेका छन्, एका–एका त्या हराउँदै गयो र फलिएका मतपत्रहरु गनिए ।’ उनले यसलाई अजिब र आश्चर्य लाग्दो बताएका छन् ।  आफूविरुद्ध षडयन्त्र भएको आरोप लगाइरहेका छन् । 





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार २१:१७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया