जारी मतगणना स्थगित गर्न ट्रम्पको आग्रह

अमेरिकाका राष्टङपति डोनाल्ड ट्रम्पले जारी मतगणना स्थगित गर्न आग्रह गरेका छन् । 

दोस्रो कार्यकालका लागिरिपब्लिकन पार्टीबाट चुनावी प्रतिस्पर्धामा रहेका ट्रम्पले एक ट्विट गर्दै यस्तो आग्रह गरेका हुन् । 

डेमोक्रेटिक पार्टीका जोन बाइडनले जित्‍ने करिब पक्का भएपछि ट्रम्पले यस्तो आग्रह गरेका हुन् । 

बाइडेनलाई पूर्वराष्ट्रपति बराक ओबामासहितका प्रतिष्ठित नेताहरुको बलियो साथ छ । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार २०:५७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया