कोरोनाभाइरसः दिल्लीमा नयाँ रेकर्ड

मंगलबार दिल्लीमा कोरोनाभाइरस संक्रमितको संख्या अहिलेसम्मकै उच्च भएको छ । 

२४ घन्टामा ७ हजार ८ सय ३० कोरोनाभाइरस संक्रमित दिल्लीमा भेटिएपछि यो भारतमा एकै दिन एउटा सहरमा सबैभन्दा धेरै संक्रमित भेटिएको रेकर्ड पनि हो । 

यही समयमा दिल्लीमा ८३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यो पनि १६ जुन यताको सबैभन्दा ठूलो संख्या हो ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७७ बुधबार १२:५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया