उपत्यकामा थपिए ८२२ संक्रमित, १० को निधन

काठमाडौं उपत्यकामा ८२२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३७९ महिला र ४४३ महिला संक्रमित थपिएका हुन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५९९, ललितपुरमा १६० र भक्तपुरमा ६३ जनालाई कोरोना संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कुल संक्रमित संख्या एक लाख ७ हजार १२४ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौंमा तीन र ललितपुरमा सात गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । 





  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार १६:५९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया