बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक, ओली पनि सहभागी
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । 

आजको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् । तीन दिनअघि उनी बैठकमा नआएपछि नेकपा सचिवालय बैठक स्थगित गरिएको थियो । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार आजको बैठकमा नेकपा सचिवालयका सबै सदस्य सहभागी भएका छन् । 

नेकपामा पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ । 





  • प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार १३:४१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया