हात्तीकाे आक्रमणबाट एककाे मृत्यु

कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा आतंक मच्चाउँदै आएको मकुना हात्तिको आक्रमणबाट सोमबार बिहान सुनसरी कोशी गाउँपालिकाका एक युवाको मृत्यु भएको छ। मकुनाको आक्रमणबाट कोशी गाउँपालिका वडा नं. ६ का २७ वर्षे प्रमोद यादवको मृत्यु भएको हो ।

यादवलाई विहान ६ बजेतिर गहुँमा पानी लगाउँदै गर्दा आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको कोशी टप्पु वन्य जन्तु आरक्ष प्रशासनले जनायो ।  





  • प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार ५:१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया