नेकपा सचिवालयका पाँच नेताको निष्कर्ष : प्रधानमन्त्रीको कदम असंवैधानिक

प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी हिसाबले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने कदम चालेपछि नेकपा सचिवालयका पाँच सदस्यले बैठक बसेर त्यसको विरोध गरेका छन् । 

सो बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ भेला भएका गरेका थिए । संवैधानिक हिसाबले प्रधानमन्त्रीको कदम अनुचित रहेको उनीहरुको निष्कर्ष छ । 

सो बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको थियो । 





  • प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार १९:५७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया