देउवा र जसपाका शीर्ष नेताबीच भेटवार्ता

जनता समाजवादी पार्टीका शीर्ष नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवासमा पुगेर भेट गरेका छन् । 

बुढानीलकण्ठस्थित देउवानिवासमा जसपाका अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र राजेन्द्र महतो पुगेका थिए । 

भेटमा सरकारले ल्याएको अध्यादेशका विषयमा छलफल भइरहेको बताइएको छ । पछिल्लो राजनीतिक घटनाक्रममा सत्ताबाहिर रहेका पार्टीको भूमिकाबारे कुराकानी भएको बुझिएको छ । 





  • प्रकाशित मिति : पुस ४, २०७७ शनिबार १७:१७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया