संसद विघटन सिफारिस लिएर प्रधानमन्त्री ओली शितलनिवासमा

संसद विघटनको निर्णय लिएर प्रधानमन्त्री केपी शर्मा ओली शितल निवासमा पुुगेका छन् । 

आज विहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटनको प्रस्ताव गरेका थिए । यो सिफारिस लिएर उनी अहिले शितल निवास पुगेका छन् । 

बालुवाटार स्रोतका अनुसार शितल निवास जानुअघि प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । 





  • प्रकाशित मिति : पुस ५, २०७७ आइतबार ११:१०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया