सिंहदरबारमा भेला भए नेकपा सांसद

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि सिंहदरबारमा नेकपाका सांसदहरु भेला भएका छन् । 

उनीहरुले यस विषयमा छलफल गर्न सिंहदरबारमा भेला भएका हुन् ।

ओलीले आज ल्याएको संसद विघटन गर्ने सिफारिसलाई नेकपाका सांसदहरुले पनि जनमतको अपमान भनेका छन् । 





  • प्रकाशित मिति : पुस ५, २०७७ आइतबार १३:२३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया